२७८० अंकमा सेयर बजार, चम्कियो निर्जीवन बीमा

२७८० अंकमा सेयर बजार, चम्कियो निर्जीवन बीमा

२० जेठ, काठमाडौं । अघिल्लो दिन २२.२१ अंक बढेको सेयर बजार बुधबार जम्मा २.६६ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७८० अंकमा कायम भएको छ । बजार दिनभर नै सामान्य उतारचढावमा रह्यो । १४९ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने ६ को स्थिर रह्यो । कारोबार रकम बढेको छ । अघिल्लो दिन…