टी-२०आई बलिङ वरियता : सन्दीप ३ स्थान खस्किए

टी-२०आई बलिङ वरियता : सन्दीप ३ स्थान खस्किए

२० जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछाने आईसीसी टी-२०आई बलिङ वरियतामा तीन स्थान खस्किएका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियताअनुसार सन्दीप ३ स्थान तल झरेका हुन् । उनी ५८औं स्थानमा पुगेका छन् । उनको रेटिङ अंक ५२५ छ । यस्तै दीपेन्द्रसिंह ऐरी पनि ४ स्थान खस्किएर ७७औं स्थानमा पुगेका छन्…